चेल्सीको लगातार ११ औं जित, डिएगो कोष्टा नायक

लन्डन । इङ्गलिस प्रिमियर लिग फुटबलमा चेल्सीले लगातार एघारौं जित हात पारेको छ । शनिबार राति भएको खेलमा क्रिष्टल प्यालेसलाई १-० ले हराउँदै चेल्सीले शिर्ष स्थानको अग्रतालाई फराकिलो समेत बनाएको छ । खेलमा चेल्सीलाई विजयी गराउन डिएगो कोष्टाले निर्णायक गोल गरे । शनिबार राती भएको अर्को खेलमा म्यान्चेस्टर युनाईटेडले वेष्ट ब्रोमलाई २-० ले हराएको छ … Continue reading चेल्सीको लगातार ११ औं जित, डिएगो कोष्टा नायक